विद्यार्थीले Login मा गएर आफ्नो Email Address तथा Password लेखेर Click गरेपछि Exam Registration Form को Dash Board देखापर्नेछ
New Student Registration
विद्यार्थीले यस वेभ पेजमा देखिएको Registration Form मा आफ्नो व्यक्तिगत ईमेल, मोवाईल नम्बर तथा मागेको अन्य विवरण भरी नयाँ Password Create गर्नुपर्ने हुन्छ ।
विवरण भरेर Register मा Click गर्नासाथै विद्यार्थीले उल्लेख गरेको मोवाईल नम्बरमा OTP Number सहितको म्यासेज आउने छ । अब, सो नम्बरलाई पेजमा देखिएको Verify OTP भन्ने ठाँउमा भरेर Click गर्ना साथ विद्यार्थीको आफ्नो User ID Create हुन्छ ।
सहयोगका लागी उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला : 4330358; 4333980 Office of the Dean, Faculty of Humanities and Social Sciences, Tribhuvan University,Kirtipur, Nepal